▶
पर्सा जिल्लामा फैलिएको हैजा महामारीको नियन्त्रण अभियानको सफलतापूर्वक सञ्चालन
🤔 के तपाईंलाई थाहा छ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालन गरिएको हैजा महामारी विरुद्धको खोप अभियान, जुन असोज महिनामा मधेश प्रदेशका पर्सा र बारा जिल्लामा सञ्चालन गरिएको थियो - त्यो अभियानले ९०% खोप कभरेज हासिल गर्दै ९१२,००० भन्दा बढी मानिससम्म पुग्न सफल भयो 👏
आउनुहोस्, यो अभियान कसरी सफलतापूर्वक सञ्चालन भयो भनेर जानौं ।
यस अभियानलाई विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफले सहयोग गरेका थिए।
#Cholera #Outbreak #Bara #Parsa #Immunization #Nepal
