WHO Nepal WHO Nepal 183d ago
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा  - मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा - मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

🧠💙 मानसिक स्वास्थ्यबारे डर बिना खुलेर छलफल गर्न सकिने सुरक्षित वातावरण हामी सबैले मिलेर निर्माण गरौँ । 🗨️ "मनको कुरा गरौं" भन्ने नाराका साथ ३ महिनासम्म सञ्चालन हुने "स्वस्थ मनः स्वस्थ जीवन' मानसिक स्वास्थ्य सचेतना अभियान २०८२"मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा ज्यूबाट सन्देश । #KuraGaraun #MentalHealth #Nepal