WHO Nepal WHO Nepal 76d ago
National Immunization Month 2026 - A message by WHO Representative to Nepal a.i.

National Immunization Month 2026 - A message by WHO Representative to Nepal a.i.

🤔 के तपाईंलाई थाहा छ? नेपालमा 🇳🇵 वैशाख महिनालाई राष्ट्रिय खोप महिनाको रुपमा मनाइन्छ । हरेक बालबालिकाले समयमै खोप लगाएको सुनिश्चित गर्ने उद्देश्यका साथ, नेपालका लागि विश्व स्वास्थ्य संगठनका कार्यवाहक प्रमुखको सन्देशः “खोप सुरक्षित, प्रभावकारी र विस्तृत वैज्ञानिक अनुसन्धानका आधारमा विकास गरिएको हुन्छ । सबै पुस्ताका लागि, खोप प्रभावकारी छ।” ** 🤔 Did you know? With the start of Baisakh, National #Immunization Month begins in #Nepal 🇳🇵 With the aim of ensuring every child is vaccinated on time, a message by WHO Representative to Nepal a.i. : “#Vaccines are safe, effective, and grounded in rigorous science. For all generations—vaccines work." #VaccinesWork