WHO Nepal WHO Nepal 183d ago
जगदीश खरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री - मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

जगदीश खरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री - मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

🗨️ नेपालमा मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न र मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सफल पार्न सम्पूर्णमा हार्दिक अपिल गर्दै मा. सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेलज्यूबाट सन्देश 🧠💙 #KuraGaraun #MentalHealth #Nepal