▶
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम - मानसिक स्वास्थ्य सचेतना अभियान २०८२
🗨️ नेपालमा मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न र मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सफल पार्न सम्पूर्णमा हार्दिक अपिल गर्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमबाट सन्देश 🧠💙
#KuraGaraun #MentalHealth #Nepal
