WHO Nepal WHO Nepal 183d ago
महावीर पुन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

महावीर पुन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - मानसिक स्वास्थ्य सचेतना अभियान २०८२

🤔 के तपाईँलाई थाहा छ ? नेपालमा मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ मनाइँदै छ । यो अभियान ३ महिनासम्म सञ्चालन हुनेछ। यो अभियानले खुला संवाद, सक्रिय रूपमा सुन्ने अभ्यास र आवश्यक पर्दा सहयोग खोज्ने व्यवहारले जीवन परिवर्तन गर्न सक्छ भन्ने सन्देश दिन्छ। 🗨️ माननीय मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महावीर पुन ज्यूबाट 'स्वस्थ मनः स्वस्थ जीवन' मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सम्बन्धी थप सन्देश #KuraGaraun #MentalHealth #Nepal