▶
𝗦𝘂𝗻𝗮 𝗦𝗮𝗮𝘁𝗵𝗶 𝗠𝗲𝗿𝗼 𝗞𝗮𝘁𝗵𝗮: 𝗧𝗵𝗲 𝗦𝘁𝗼𝗿𝘆 𝗼𝗳 𝘁𝗵𝗲 𝗙𝗮𝘁𝗵𝗲𝗿'𝘀 𝗥𝗼𝗹𝗲
𝗧𝗘𝗔𝗦𝗘𝗥 𝗥𝗘𝗟𝗘𝗔𝗦𝗘 𝗔𝗟𝗘𝗥𝗧 !
𝗦𝘂𝗻𝗮 𝗦𝗮𝗮𝘁𝗵𝗶 𝗠𝗲𝗿𝗼 𝗞𝗮𝘁𝗵𝗮: 𝗧𝗵𝗲 𝗦𝘁𝗼𝗿𝘆 𝗼𝗳 𝘁𝗵𝗲 𝗙𝗮𝘁𝗵𝗲𝗿'𝘀 𝗥𝗼𝗹𝗲
It is time to redefine what it means to be a father. Our new episode, "The Story of the Father's Role," dives deep into the relationship between the holistic development of adolescents and male engagement and positive masculinity. The episode explores how active fathers’ groups and supportive men are essential partners in advancing children's SRHR and Early Childhood Development (ECD).
Join Host Pratima as she speaks with Nirajan and Kiran on why a father's involvement is not just a personal choice, but a powerful contribution to society.
Watch the full episode this Friday at 7 PM to find out what every father can do!
#fatherengagement #maleparticipation #maleengagementforhealth&wellbeing
#engagingmen&boysforharmfulnormschange UntilWeAreAllEqual #AllGirlsStandingStrong #SunaSaathiMeroKatha
टीजर रिलिज अलर्ट
सुन साथी मेरो कथा:
बुबा हुनुको अर्थलाई पुनः परिभाषित गर्ने समय आएको छ! हाम्रो नयाँ एपिसोड, "बुबाको भूमिकाको कथा"ले किशोरकिशोरीको बृहत्तर विकासमा सकारात्मक पुरुष संलग्नता (Male Engagement) र सकारात्मक पुरुषत्व (Positive Masculinity) को सम्बन्धलाइ विस्तृत रुपमा विश्लेषण गरीएको छ । यस एपिसोडमा सक्रिय बुबाहरूको समूह र सहयोगी पुरुषहरू कसरी आफ्ना बालबालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र प्रारम्भिक बाल विकास (ECD) लाई अगाडि बढाउन आवश्यक साझेदार हुन् भन्ने विषयमा पनि छलफल गरीएको छ ।
प्रस्तोता प्रतिमासँगै निराजन र किरणले हरेक बुबाले समाजको हितका लागि के गर्न सक्छन् भन्ने विषयमा कुरा गरेकी छिन् ।
पूरा एपिसोड यस शुक्रबार साँझ ७ बजे हेर्न नभुल्नुहोला!
