▶
जुम्लाका आवाजहरू | भ्रम र तथ्य! 🩸 Myths vs Facts, Voices from Jumla
🩸 जुम्लाका आवाजहरू | भ्रम र तथ्य!
महिनावारी हुँदा रुख छुन नहुने, दुग्धजन्य खाना खान नहुने, महिनावारीका कपडा खुला ठाउँमा सुकाउन नहुने जस्ता धेरै गलत विश्वासहरू हाम्रो समाजमा अझै पनि गहिरो रूपमा रहेका छन्।🌿
यस संवादमा जुम्लाका किशोरीहरूले यिनै भ्रमहरूलाई प्रश्न गर्दै आफ्ना अनुभव र वास्तविक तथ्यहरूको कुरा गरेका छन्। उनीहरू स्पष्ट रूपमा भन्छन् महिनावारी कुनै अपवित्र कुरा होइन, यो महिलाको शरीरमा हुने स्वाभाविक र प्राकृतिक प्रक्रिया हो।🌸
यस्ता हानिकारक परम्परा र गलत धारणामाथि प्रश्न उठाउने, भ्रम हटाउने र महिनावारीबारे कुरा गर्ने जिम्मेवारी हामी सबैको हो।
महिनावारीलाई लाज होइन, प्राकृतिक प्रक्रिया भनेर स्वीकारौं। 💬✨
--------------------------------------------------------------------
🩸 Myths vs Facts Voices from Jumla
From beliefs like not touching trees during menstruation to ideas about food and daily activities, many myths still exist around menstruation in our communities 🌿
In this conversation, girls from Jumla share their experiences and challenge these beliefs with facts and awareness. They explain that menstruation is a natural biological process and not something impure or harmful 🌸
It is time to question harmful traditions, break stigma, and replace silence with understanding
Let’s normalize menstruation and protect dignity 💬✨
#MenstrualHealthWeek #PeriodEquity #UntilWeAreAllEqual #MythsVsFacts #JumlaVoices #BreakTheStigma #PeriodAwareness
