▶
Safeguarding week Program Participants
At Plan International Nepal, safeguarding means creating a safe, respectful, and inclusive environment for every child and program participant. 💙
Program participants are sharing what protection, trust, and safety mean to them.
For Priti, safeguarding means trust and having the confidence to learn, participate, and speak up without fear. Smarika reminds us that every child and program participant deserves a safe and protected experience where their age, gender, caste, religion, and background are respected.
Roshani shares that knowing there are safe and confidential reporting channels makes her feel protected and supported. And for girls from Kalikot, safeguarding is a shared responsibility where everyone has a role in creating a safe environment.
When young people are informed, included, and protected, they become more aware, responsible, and confident. #Safeguarding #SafeEnvironment #YouthVoices #PlanInternationalNepal
--------------------------------------------------------------------------------------
Plan International Nepal मा safeguarding भनेको हरेक बालबालिका र कार्यक्रमका सहभागीका लागि सुरक्षित, सम्मानजनक र समावेशी वातावरण सिर्जना गर्नु हो। 💙
Safeguarding Week को अवसरमा, बालबालिका र कार्यक्रमका सहभागीहरूले सुरक्षा, विश्वास र सुरक्षित महसुस गर्नुको अर्थ के हो भन्ने कुरा साझा गरिरहेका छन्।
प्रीतिको लागि safeguarding भनेको विश्वास हो, जहाँ उनीहरू डर बिना सिक्न, सहभागी हुन र आफ्ना कुरा राख्न सक्छन्। स्मारिकाले हामीलाई सम्झाउँछिन् कि हरेक बालबालिका र कार्यक्रमका सहभागीले सुरक्षित र संरक्षित अनुभव पाउने अधिकार राख्छन्, जहाँ उनीहरूको उमेर, लिङ्ग, जात, धर्म र पृष्ठभूमिको सम्मान गरिन्छ।
रोशनी भन्छिन् कि सुरक्षित र गोप्य रूपमा गुनासो वा समस्या राख्न सकिने रिपोर्टिङ माध्यमहरू छन् भन्ने थाहा हुँदा उनी आफूलाई सुरक्षित र सहयोग प्राप्त भएको महसुस गर्छिन्। र Kalikot का किशोरीहरूका लागि safeguarding सबैको साझा जिम्मेवारी हो, जहाँ सुरक्षित वातावरण बनाउन सबैको भूमिका हुन्छ।
जब युवाहरूलाई सही जानकारी, सहभागिता र सुरक्षा दिइन्छ, उनीहरू अझ बढी सचेत, जिम्मेवार र आत्मविश्वासी बन्छन्।
