▶
From Silence to Change: Voices on Menstruation from Jumla
🩸 This Menstrual Health Week, we are sharing stories of change, reflection, and lived experiences.
Conversations around menstruation are slowly shifting, and many harmful practices are being questioned. 🌱 Yet stigma and discrimination still affect the dignity, health, and safety of many women and girls.
Elders from Jumla share how menstruation was treated in the past and how change is slowly taking shape today. Their voices remind us that while awareness is growing, more must be done to ensure that no one is excluded, shamed, or treated unfairly because of a natural biological process. 💜
#MenstrualHealthWeek #BreakTheStigma #PeriodEquity #HealthForAll #UntilWeAreAllEqual
🩸यस महिनावारी स्वास्थ्य सप्ताहमा हामी परिवर्तन, अनुभव र जीवनका वास्तविक कथाहरूका बारेमा कुरा गर्दैछौं।
महिनावारीबारेका सोच र संवादहरू बिस्तारै परिवर्तन हुँदै गएका छन् र धेरै हानिकारक प्रथामाथि प्रश्न उठ्न थालेका छन्। तर अझै पनि धेरै महिला तथा किशोरीहरू महिनावारीसँग जोडिएका विभेद र लाञ्छनाका कारण आफ्नो सम्मान, स्वास्थ्य र सुरक्षामा असर भोग्न बाध्य छन्।🌱
जुम्लाका ज्येष्ठ नागरिकहरूले पहिले महिनावारीलाई कसरी हेरिन्थ्यो र अहिले समाजमा बिस्तारै कस्तो परिवर्तन आइरहेको छ भन्ने आफ्ना अनुभव सुनाउनुभएको छ। सचेतना बढ्दै जाँदा, महिनावारीका कारण कसैले पनि अलग, अपमानित वा अन्यायपूर्ण व्यवहार सहनु नपर्ने आवाज अझ बलियो बन्दै गएको छ। 💜
