हाम्रो श्रम किन कम? – कथा १ #actionaidnepal #hamroshramkinakam? #laborrights

हाम्रो श्रम किन कम? – कथा १ #actionaidnepal #hamroshramkinakam? #laborrights

हाम्रो श्रम किन कम? – कथा १ यी अनौपचारिक श्रमिकहरूको आवाज हुन्, जसका आवाज सधैं दबाइन्छन् तर जसले हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड थामिरहेका छन्। आज यी आवाजहरूले प्रश्न गरिरहेका छन्, हाम्रो श्रम किन कम? त्यसमध्ये एक आवाज प्रस्तुत गरिएको छ……#decentwork #laborrights #AAIN #actionaidnepal #hamroshramkinakam?